skip to main |
skip to sidebar
माओवादी आमहड्ताल स्थगित
माओवादीले पर्सी १० गतेदेखि गर्ने भनेको अनिश्चितकालीन आमहड्ताल स्थगित भएको छ। आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले फिर्ता लिन आग्रह गरेपछि दिउसो बसेको माओवादी केन्द्रीय पदाधिकारीको बैठकले हाललाई अनिश्चतकालीन आमहड्ताल सहित आन्दोलन स्थगन गर्ने निर्णय गरेको हो।
No comments:
Post a Comment